समसामयिक8 months ago
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताएकी छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा हिजो शुक्रबार आफुले...