अन्तर्राष्ट्रिय1 year ago
पाकिस्तानी राष्ट्रपति जरदारी अचानक अस्वस्थ्य, गरियो अस्पताल भर्ना
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीको स्वास्थ्य अचानक बिग्रिएको छ । त्यसपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको छ । एक्सप्रेस ट्रिब्युनको रिपोर्टका अनुसार ६९ वर्षीय जरदारीलाई ज्वरो...