समसामयिक12 months ago
मेडिकलबाटै लागुऔषध कारोबार गर्ने सञ्चालक पक्राउ
सञ्जय मिश्रापूर्वपश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर स्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मौलापुर...