समसामयिक3 weeks ago
नयाँ वर्ष २०८३ बैशाख एकदेखि काठमाडौँका दुई रुटमा रात्रिकालीन बस सञ्चालन गरिने
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख एकदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।महानगरपालिकाका अनुसार ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर,...