समसामयिक4 months ago
सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ३ जनाको उपचार हुँदै
मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ। आज साँझ ५ः२० बजेतिरको समयमा भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो...