राजनीति1 year ago
१८ वर्षसम्म संक्रमणकालीन न्याय नटुंगिदा अन्तराष्ट्रियस्तरमा मुख देखाउन लाज भयोः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन । जवाफदेहीता निगरानी समिति र...