अन्तर्राष्ट्रिय1 year ago
भारतमा भेटियो झन्डै १ करोड मुल्यको घोडा, तैपनि मालिकले मानेनन् बेच्न
भर्खरै कोल्हापुर, महाराष्ट्रमा सतेज कृषि प्रदर्शनी आयोजना गरिएको थियो, जसमा गब्बर नामक घोडा पनि समावेश भएको थियो । कोल्हापुरका अमोल भास्करको यो घोडा जवाहरनगर क्षेत्रमा छ...