समसामयिक8 months ago
भक्तजनका सुविधाका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ६१६ ट्राफिक प्रहरी परिचालन, यस्तो छ पार्किङ व्यवस्था
भक्तजनहरुको सुविधाका लागि ट्राफिक प्रहरीले सवारी साधन व्यवसथापन गर्न पशुपति मन्दिर क्षेत्रमा ६१६ प्रहरी परिचालन गरेको छ । आज हरितालिका (तिज) को अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा...