अर्थ20 hours ago
बिचौलिया भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति
विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका बिचौलिया व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीशहरू...