समसामयिक12 months ago
नेपाल जापान सम्बन्ध ७० वर्षमा, प्रधानमन्त्रीसँग जापानी राजदूतको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध...