अर्थ9 months ago
नेपालको प्रवृधि नियन्त्रणका लागि साझा दृष्टिकोण बनाउन कार्यशाला
नेपालको दिगो विकास र समृद्धिको लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई उजागर गर्दै साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ आज सरोकारवाला निकायहरूको उपस्थितिमा एक कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ...