अर्थ3 months ago
अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले मूल्य दोब्बर बनाए
अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् । अन्यत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० का दरले सुन्तला बिक्री...