समसामयिक12 months ago
विकल पौडेलविरुद्ध तोकियो दोस्रो सजायँ, २ वर्ष कैदसहित १३ करोड ५८ लाख जरिवाना
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले २ वर्ष कैद सजायँ सुनाएको छ । सरकारी पदमा रहदाँ रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप...