राजनीति10 months ago
शेखर समुहको निष्कर्षः अनुशासनको कारबाही अवैधानिक, पुर्वाग्रह र प्रतिशोधपूर्ण
नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही प्रतिशोधपुर्ण भएको निष्कर्ष निकालेको छ । बिशालनगरस्थित कोइराला समुहको सम्पर्क कार्यालयमा आज बिहान...