अर्थ1 year ago
स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, फेला परे जिबी र रविले गोलमाल गरेका कागजात
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिन सुरू गरेको छ। स्वर्णलक्ष्मी सहकारी संस्था कालिमाटीका बचतकर्ताको रकम ठगी गरेको आरोपमा लामिछानेसँग सरकारी...