समसामयिक1 year ago
अपिहिमाल पालिका मुकामका सडक पुग्न १० कि.मि. बाँकी, बजेटका लागि प्रचण्डसँग आग्रह
दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन्...