समसामयिक1 year ago
काठमाडौंका एसएसपी अधिकारीको भर्चुअल निर्देशन
काठमाडौंका एसएसपी विश्व अधिकारीले जिल्लाको सुरक्षा अवस्थालाई थप मजबुत बनाउन निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसरबाटै उनले भर्चुअल रूपमा सोमबार मातहतका रहेका वृत्त तथा प्रभागका प्रमुखहरूलाई...