समसामयिक1 year ago
यी दाजुभाइ, जसले एकअर्कालाई भाइटीका लगाइदिन्छन्…
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ। आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदीबहिनीसँग भाइटीका थाप्छन्। तर...