राजनीति1 year ago
बिजुली बक्यौताबारे नेपाल विद्युत प्राधिकरणलाई नियमन आयोगको चार बुँदे निर्देशन
नेपाल विद्युत प्राधिकरणलाई विद्युत बक्यौताबारे बिद्युत नियमन आयोगले चार बुँदे निर्देशन दिएको छ । नियमन आयोगले मंगलबार एक पत्र मार्फत ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विवादमा मन्त्रिपरिषदको निर्णय कार्यन्वयन...