राजनीति9 months ago
भूमि विधेयकमा प्रयोग गरिएको भाषाप्रति सांसदहरू असन्तुष्ट
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा अस्पष्ट भाषा प्रयोग भएको भन्दै सांसदहरूले विरोध जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा...