समसामयिक5 months ago
सडकका खाल्डाखुल्डी मर्मत गर्न ‘सडक एम्बुलेन्स’ सञ्चालन, मन्त्री घिसिङले गरे शुभारम्भ
काठमाडौँका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘सडक एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ। सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार...