समसामयिक5 months ago
समान श्रेणीका कर्मचारीको मर्यादाक्रम एउटै हुनुपर्ने माग
सुदूरपश्चिम प्रदेशका निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत समान तह÷श्रेणीका निजामती कर्मचारीले मर्यादाक्रमको एउटै हुनुपर्ने माग गर्दै गृहमन्त्री अर्याललाई ध्यानाकर्षण पत्र बुझाएका छन्। हिजो...