Connect with us

समसामयिक

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाइदिने

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले यसपटक दसैँका अवसरमा सर्वसाधारण नागरिकलाई टीका नलगाउने भएका छन्।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिले टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए।

विगतमा राष्ट्रपतिले बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरेका थिए।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.