राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेक तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएको थियो ।
सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको र थप बहस भोलि हुने रविको पक्षमा सर्वोच्च पुगेकी सर्मथक ज्वाला संग्रौलाले जानकारी दिएकी छन् ।