Connect with us

अन्तर्राष्ट्रिय

मोदी पनि पुगे बैंकक, भोलि ओलीसँग साइडलाइन वार्ता हुने

Published

on

बिमेस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्खरै थाइल्याण्ड पुगेका छन् ।

छैटौं बिमेस्टेक सम्मेलनका लागि उनी बैंकक पुगेका हुन् । विमानस्थलमा उनलाइ थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायात मन्त्री सुरिया जङ्रुङग्रेङकितले स्वागत गरेका थिए ।

२४ घन्टाका लागि बैंकक पुगेका मोदी भोली नै श्रीलंकातर्फ प्रस्थान गर्नेछन् । सो अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग साइड लाइन बार्ता हुने जनाइएको छ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.