राजनीति बल्खुमा मदन आश्रित स्मृति दिवस (हेर्नुहोस् तस्विरमा) Published 12 months ago on May 17, 2025 By Nepal Muhar प्रधानमन्त्री केपी शर्मा ओली देखि पुर्व राष्ट्रपति बिधादेवी भण्डारीलगायत बल्खु पुगेका छन्। मदन आश्रित स्मृति दिवसको अवसरमा भाग लिन नेकपा एमालेका शिर्ष नेताहरू बल्खु पुगेका हुन्। २०५० जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक जेठ ३ गते स्मृति दिवस मनाउने गरिन्छ। Related Topics:Featuredमदन आश्रित स्मृति Up Next गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री Don't Miss रौतहटमा बागमती नदीको दोहनमाथि स्थलगत निरीक्षण, जेसिवी नियन्त्रणमा Nepal Muhar Continue Reading You may like Click to comment Leave a ReplyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website