Connect with us

राजनीति

सिंहदरवारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक जारी

Published

on

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा उक्त बैठक सुरू भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीका संक्रमणकालिन न्याय सल्लाहकार अग्नीप्रसाद खरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृह मन्त्री रमेश लेखक तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव बर्षमान पुन र नेता खिमलाल देवकोटा रहेका छन् ।

संङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न शिर्ष नेताहरू जम्मा भएका हुन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.