Connect with us

अर्थ

कालिमाटीमा करखुसी खोला किनारको सडक कटान

Published

on

काठमाडौं, कालिमाटीको सोल्टिमोडस्थित खोला किनारको सडक कटान भएको छ।

आज शनिबार परेको अविरल वर्षापछिको बाढीले काठमाडौं महानगरपालिका(१४ कोहिनुर हाउजिङ नजिकैको करखुसी खोला किनारमा सडक कटान भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सडक कटान भएपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन भएको छ। अहिले कटान भएको ठाउँमा बाँस राखेर रोक्ने काम भइरहेको छ। देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेको छ ।

अहिले राजमार्गहरू पनि बन्द गरिएका छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.