Connect with us

राजनीति

एमालेमा रामबहादुर थापा निर्वाचन परिचालन समिति संयोजक

Published

on

नेकपा (एमाले) ले निर्वाचन परिचालन कमिटी गठन गरेको छ। एमालको आज बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिप लेखराज भट्टले जानकारी दिएका छन् ।

कमिटीको सदस्यमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिष्म अधिकारी रहेका छन्। बैठकले अध्यक्ष केपी ओलीको नेतृत्वमा घोषणा पत्र समिति समेत गठन गरेको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.