Connect with us

अन्तर्राष्ट्रिय

यी हुन् अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी डिनरमा गोली चलाउने व्यक्ति

Published

on

ह्वाइट हाउस संवाददाता डिनरबाट नियन्त्रणमा लिइएका हतियारधारी संदिग्धको पहिचान भएको छ। उनको नाम कोल टोमस एलेन हो ।

३१ वर्षका कोल कोल क्यालिफोर्निया निवासी रहेका यस विषयबारे जानकार दुई स्रोतले बताएको सीएनएनले लेखेको छ।

कोलबारे विस्तृत विवरण आउन बाँकी छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.