राजनीति कांग्रेसले राष्ट्रियसभामा सिटौलालाई हटाएर पन्तलाई बनायो दलको नेता Published 2 hours ago on April 29, 2026 By Nepal Muhar नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेता फेरेको छ । कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेता बनाएको हो । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई दलको नेता मनोनीत गरेका हुन् । Related Topics:Featuredकांग्रेस राष्ट्रियसभादलको नेता Don't Miss चितवन जिल्लामा दुई सय बढीले पाए जग्गाधनी पुर्जा Nepal Muhar Continue Reading You may like