Connect with us

समसामयिक

एसिसी यु–१९ महिला एसिया कप, नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने

Published

on

नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । एसिसी यु–१९ महिला एसिया कपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

टेस्ट मान्यता प्रापत पाकिस्तानलाइ हराएर नेपालले सुपर ४ मा स्थान बनाएको भोलीपल्ट भारतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु १९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको थियो ।

अब आज नेपालले समूह बी कै खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले सुपर ४ मा समूह ए को शीर्ष २ टोलीसँग खेल्नेछ । सुपर ४ को खेल विहीबार र शुक्रबार हुनेछ । सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन् ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.