Connect with us

समसामयिक

बाल गायक सचिन परियारको निधन

Published

on

बाल गायक सचिन परियारको निधन भएको छ । 

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । शिक्षण अस्पताल स्रोतका अनुसार उनको बिहिवार बिहान १० बजे निधन भएको हो । 

लामो समय देखी बिरामी रहेका उनको अचानक स्वास्थ्यमा समस्या आएपछि गता साता उनी अस्पताल भर्ना भएका थिए । केही वर्षअघि सामाजिक सञ्जालमार्फत चर्चामा आएका सचिनका आधा दर्जन लोकगीत करोड क्लबमा पुगेका छन्।

फरक स्वादको स्वर भएका सचिनको  ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका गीतहरू चर्चित मानिन्छन्।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.