Connect with us

अन्तर्राष्ट्रिय

चिनिया ह्यकरले चोरे अमेरिकन डकुमेन्ट

Published

on

चिनियाँ ह्याकरहरूले अमेरिकी ट्रेजरी डिपार्टमेन्ट ह्याक गरेको घटना बाहिरिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार चीनको राज्य प्रायोजित ह्याकरले ट्रेजरी डिपार्टमेन्टको तेस्रो पक्ष सफ्टवेयर प्रदायकको प्रणालीमा प्रवेश गरी धेरै कर्मचारी वर्क स्टेशनहरू र केही अवर्गीकृत कागजातहरू प्राप्त गरेका छन् ।

यो चोरी डिसेम्बरको शुरुमा भएको थियो, जसको बारेमा अहिले कोष विभागले जानकारी दिएको हो । विभागले सांसदहरुलाई पत्र लेखेर जानकारी गराएको छ । यस ह्याकरलाई  ‘ठूलो घटना’ भन्दै विभागले एफबीआई र अन्य एजेन्सीहरूले यसको परिणाम के हुन सक्छ भनेर संयुक्त रूपमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.