राजनीति नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँँदै Published 11 months ago on June 10, 2025 By Nepal Muhar संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । Related Topics:नेपाल ऐनसंशोधन Up Next जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश Don't Miss संघीय संसदका दुई समितिको बैठक बस्दै Nepal Muhar Continue Reading You may like अग्रमगनका लागि संविधान संशोधन गर्छौं- प्रधानमन्त्री ओली Click to comment Leave a ReplyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website