Connect with us

समसामयिक

चीन केन्द्र बिन्दु भएर आएको भूकम्प ७.१ म्याग्निच्युडको

Published

on

काठमाडौं उपत्यकालगायतमा बिहानै जोडको धक्का महसुस गरिएको भूकम्प ७.१ म्याग्निच्युड भएको खुलेको छ । थियो। अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको अनुसार भुकम्पको धक्का ७.१ म्याग्निच्युडको थियो ।

काठमाडौं उपत्यकालगायत तराई मधेसका भूभागमा समेत धक्का महसुस गरिएको भूकम्प बिहान ५स्५५ बजे आएको थियो । भूकम्पको केन्द्र बिन्दु नेपालको लुबुते र चीनको स्वशासित क्षेत्र आसपास थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.