Connect with us

राजनीति

पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

Published

on

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अनेरास्ववियुका पूर्वअध्यक्ष सुदेश पराजुलीलाई दुई क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ र भोजपुरबाट नेकपाको सम्बन्धित जिल्ला कमिटीले उनलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो ।

​निर्वाचनका लागि सबैजसो राजनीतिक दलका तल्ला कमिटीले माथिल्लो कमिटीमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारका नाम धमाधम सिफारिस गरिरहेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.