Connect with us

समसामयिक

प्रतिनिधिसभा टिमले राष्ट्रियसभालाई हान्यो १३ गोल

Published

on

संघीय संसद दिवसको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आज भएको फुटसलमा प्रतिनिधिसभाको टिमले राष्ट्रियसभाको टिमलाइ फराकिलो अन्तरले पराजित गरेको छ ।

‘१८ औं संघीय संसद सेवा दिवस( २०८१ का अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सभामुखको नेतृत्वमा रहेको प्रतिनिधि सभा टिमले अध्यक्षको नेतृत्वमा रहेको राष्ट्रिय सभा टिमलाई १३–० गोल गरेको छ,’  संसद सचिवालयले भनेको छ । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.