Connect with us

राजनीति

प्रचण्डको अभिव्यक्ति हेर्दा पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ- धवल शमशेर राणा

Published

on

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितीका संयोजक डा. धवल शमशेर राणाले माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन  देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पुर्ण देशभक्त राजभक्तहरुमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापुर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन् ।

उनले भनेका छन्-   

माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन  देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ। यो परिस्थितिमा सम्पुर्ण देशभक्त राजभक्तहरुमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापुर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.