Connect with us

राजनीति

संघीय संसदका दुईवटा समितिको बैठक बस्दै

Published

on

संघीय संसदका दुइवटा समितिको बैठक बस्दैछ । संघीय संसद भवन, सिंहदरवार परिसरमा उक्त बैठक बस्ने संसद सचिवालयले जनाएको छ । 

जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा ​सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुनेछ । जुन बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ । 

उता, पूर्वाधार विकास समितिको बैठकमा पनि पुरानै अजेन्डाले निरन्तरता पाउनेछ । जसअनुसार विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसँगको छलफल बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.