Connect with us

राजनीति

रास्वपा सचिवालय बैठक बस्दै, केन्द्रिय विभागमा मनोनयन गरिने

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । सभापति रबि लामिछाने तीन महिना बढी समयदेखी हिरासतमा रहे पछि पार्टीका गतिबिधि अघि बढाउन सचिवालय बैठक बोलाइएको हो । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

आजको बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी गतिबिधिलाइ निरन्तरता दिनका लागि यो बैठक बोलाइएको हो  । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.