Connect with us

समसामयिक

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनीबीच प्रतिस्पर्धा

Published

on

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बुधबार अपराह्न ४ बजे इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । खेलमा काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ ।

लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ र भोलि विराटनगर किङ्ससँग भिड्ने छ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.