Connect with us

समसामयिक

एनपीएलः सबैभन्दा बढी विकेट लिनेमा ललित राजवंशी लगभग पक्का

Published

on

एनपीएलको जारी खेलमा सबैभन्दा बढी विकेट लिनेमा जनकपुरका ललित राजवंशी हुने लगभग पक्का जस्तो भएको छ ।

राजवंशीले अहिलेसम्म १६ विकेट लिएका छन् भने दोस्रो नम्बरमा सुदुरपश्चिमका स्कट कुजेलेएिनले पनि १६ विकेट नै लिएका छन् । दुबै खेलाडी आज पनि खेल्ने भएकाले कस्ले बढी विकेट लिने हो ? त्यो भने हेर्न बाँकी रहेको छ । तर, राजवंशीको विवेक कला अलि राम्रो भएकोले उनले नै लिने क्रिकेटका पारखीहरुको ठम्याइ छ ।

उता, चितवन राइनोजका सोहिल तनवीर र रिजन ढकालले क्रमशः १४ र १३ विकेट लिएका छन् । उनीहरुको तेस्रो र चौथों स्थान सुनिश्चित भइसकेको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.