अर्थ संसदको अर्थ समितिको बैठक बस्दै Published 1 year ago on March 2, 2025 By Nepal Muhar आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ । Related Topics:अर्थ समितिबैठक Up Next अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको यस्तो छ अवस्था Don't Miss सिद्धार्थ उद्योग वाणिज्य संघमा अधिकांश पदाधिकारी निर्विरोध Nepal Muhar Continue Reading You may like वैदेशिक रोजगारीको प्रलोभनमा एकान्नब्बे लाख नब्बे हजार ठगी सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रतिनिधिसभाको बैठक बस्दै कांग्रेस संसदीय दलको बैठक बस्दै, होला दलको नेता चयन ? संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची Click to comment Leave a ReplyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website