Connect with us

समसामयिक

प्रधानमन्त्रीले धरहराबाट एनपीएलको ट्रफी सार्वजननिक गर्ने

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी आज सार्वजनिक सोमबार हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अब केही बेरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गर्न लागेका हुन् । 

क्यानका अनुसार सोमबार बिहान साढे ८ बजे सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो ।ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.