प्रि ओपन सेसनमा नेप्से सूचक २.३३ अंकले बढेको छ । यससँगै सूचक २५८३.९४ विन्दुमा आएको छ । २ करोड ८६ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको ४५ हजार ३ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।
१८ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ७७ वटा कारोबार भएको हो ।