समसामयिक1 year ago
विदेशमा रहेकी छोरीलाई सामान पुर्याउन हिँडेका कुमाल कालीगण्डकीमा हाम्फाले
कालिगण्डकी नदीमा हाम्फालेका एक व्यक्ति अझै भेटिएका छैनन्। आइतबार अपराह्न पाल्पा रामपुर नगरपालिका-१० कुमार टोलका ५८ वर्षीय मेघनाथ कुमाल कालिगण्डकी नदीमा हाम्फालेका थिए। प्रहरीका अनुसार स्याङ्जा...