समसामयिक10 hours ago
आजदेखि नयाँ शैक्षिकसत्र सुरु तर संघीय सरकारलाई टेरेनन् दर्जनौ स्थानीय तहले
आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु...