अर्थ5 months ago
फोर्ब्सको ‘३० अन्डर ३०’ सूची नेपाली मुलका अजर राजभण्डारी
नेपालमा जन्मिएर अमेरिकालाई मुकाम बनाएका अजर राजभण्डारी चर्चित आर्थिक म्यागजिन फोर्ब्सको ‘३० अन्डर ३०’ सूचीमा समावेश भएका छन्। राजभण्डारी रिटेल एन्ड इकमर्स (२०२६) क्याटेगोरीमा सूचीकृत भएको...