समसामयिक3 hours ago
आज वैशाख शुक्ल पूर्णिमा, आजै बुद्ध जयन्ती र अन्तराष्ट्रिय श्रमिक दिवस पनि
आज शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती हो । बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका विस्वासमा पूजा, आराधना एवं प्रवचन गरी...